२५–३० वटाको संख्यामा बच्चासहित आएको हात्तीको बथानले सप्तरीका विभिन्न स्थानीय तहमा जनधन र बालीनालीमा क्षति पुर्याएको छ । हात्ती धपाउन वन कर्मचारी, प्रहरी र स्थानीय युवा परिचालन भए पनि बथानको आवागमन रोकिएको छैन । हात्तीले सर्वसाधारणको ६० लाख रुपैयाँभन्दा बढीको क्षति गरेको पीडितहरूले जानकारी दिएका छन् ।
सप्तरीमा हात्तीको त्रास : दुई जनाको मृत्यु, घर र बालीनालीमा क्षति

Read Complete Original Article
Published originally on कान्तिपुर






