लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ

काठमाडौँ । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट पक्राउ परेका छन् । नेपाल राष्ट्र बैंक ऐनअन्तर्गतको कसुर र इनाम सापकोटासँगको कारोबार तथा सम्बन्ध जोडिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले शनिबार भट्टलाई ललितपुरबाट पक्राउ गरेको हो । पक्राउपछि उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौँमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

करदाता प्रोत्साहन उपहार कार्यक्रम : ३ हजारको सपिङ गरेकी सन्तमायाले जितिन् १० लाख
काठमाडौं। करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका १७ जना विजेता घोषणा भएकाे आन्तरिक राजस्व विभागले जनाएकाे छ। विभागका अनुसार असोज १६ गतेदेखि मसान्तसम्मको अवधिका लागि छनोट गरिएका विजेतामध्ये १६ जनाले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ र एक जनाले बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ जितेका छन्। काठमाडौंको न्युरोडस्थित विशाल बजार … ...

तीन हजारको सामान किनेकी सन्तमायालाई पर्यो १० लाखको पुरस्कार
काठमाण्डु– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकतर्फ नुवाकोटकी सन्तमाया तामाङले १० लाख रुपैयाँको पुरस्कार जितेकी छन् । आइतबार काठमाण्डुको न्यूरोडस्थित विशाल बजार परिसरमा आयोजित कार्यक्रममा दोस्रो पाक्षिकको पुरस्कार घोषणा गरिएको हो । तामाङले एसएस फेन्सी हाउसबाट तीन हजार रुपैयाँ बराबरको सामान खरिद गरेकी थिइन् । सोही खरिदको आधारमा गरिएको पुरस्कार छनोटमा उनको नाम […] ...

दसैँ आउँदा रङ्गिन हुन्थे गाउँ, अहिले हरायो रातो माटो र कमेरोको चलन
लमजुङ / हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका छन् । कताकति कमेरो वा रातोमाटोले घर पोतेको भेटिन्छ । विगतमा दसैँ नजिकिएसँगै रातो माटो ...
२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका विभिन्न प्रदेशमा भएका दुर्घटनाबाट मानवीय क्षति भएको हो । मिति २०८३ असोज ३१ गतेको विवरणअनुसार सबैभन्दा बढी घाइते बागमती प्रदेशमा भएका छन् । बागमती प्रदेशमा २० जना घाइते भएका छन् भने कसैको पनि मृत्यु भएको छैन ...


