नेपाल राष्ट्र बैंकले आज कात्तिक २८ गते शनिबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलरको भाउ लगातार दोस्रो दिन बढेको छ। आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा तोकिएको छ। यसअघि शुक्रबार अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ १८ पैसा र बि...
लगातार दोस्रो दिन बढ्यो अमेरिकी डलरको भाउ

Read Complete Original Article
Published originally on नेपालखबर




_MrvSPkqfle.jpg)

