Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

लगातार तेस्रो वर्ष नेपालको क्रेडिट रेटिङ ‘बीबी माइनस’, आर्थिक वृद्धिदर ३.४ प्रतिशतमा सीमित हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
लगातार तेस्रो वर्ष नेपालको क्रेडिट रेटिङ ‘बीबी माइनस’, आर्थिक वृद्धिदर ३.४ प्रतिशतमा सीमित हुने
Photo / Coverage: फरकधार

अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ संस्था फिच रेटिङ्सले लगातार तेस्रो वर्ष नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) ‘बीबी माइनस’ (BB-) कायम राखेको छ । नेपालको ऋण तिर्न सक्ने क्षमता, आर्थिक अवस्था र वित्तीय जोखिमको मूल्यांकन गर्दै फिचले दीर्घकालीन विदेशी मुद्रा ऋणसम्बन्धी रेटिङ यथावत् राखेको हो । फिचले नेपालको आगामी आर्थिक तथा वित्तीय परिदृश्य पनि ‘स्थिर’ (स्टेबल) रहेको जनाएको छ । कम लागतको सार्वजनिक ऋण, पर्याप्त विदेशी मुद्रा सञ्चिति र बहुपक्षीय विकास साझेदारबाट प्राप्त हुने सहुलियतपूर्ण वित्तीय स...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मुख्यमन्त्री कार्कीद्वारा छठको शुभकामना
PoliticsJust now

मुख्यमन्त्री कार्कीद्वारा छठको शुभकामना

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन् । यस अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक समाजमा मौलिक चाडपर्वको संरक्षण र संवद्र्धन सबैको साझा दायित्व भएको बताएका छन् । सन्देशमा उनले कोशी प्रदेश […] ...

मकालु खबर
रास्वपाको २० सदस्यीय प्रमण्डल चीन प्रस्थान
PoliticsJust now

रास्वपाको २० सदस्यीय प्रमण्डल चीन प्रस्थान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल चीनको १० दिवसीय भ्रमणमा आज त्यसतर्फ प्रस्थान गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को निमन्त्रणामा भ्रमणमा रहेको टोलीले चीनमा रहँदा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धिलगायत विषयमा छलफल गर्नेछ । दुवै पार्टीले यस भ्रमणलाई नेपाल र चीनबीचको […] ...

मकालु खबर
इरानको आणविक खतरा देखाउँदै नेतान्याहुले गरे राष्ट्रिय एकता सरकार गठनको आह्वान
PoliticsJust now

इरानको आणविक खतरा देखाउँदै नेतान्याहुले गरे राष्ट्रिय एकता सरकार गठनको आह्वान

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आणविक कार्यक्रमबाट उत्पन्न हुन सक्ने खतराको सामना गर्न राष्ट्रिय एकता सरकार गठन गर्न पुनः आह्वान गरेका छन् । शनिबार पूर्वरेकर्ड गरिएको सम्बोधनमार्फत उनले इरानले आफ्नो आणविक कार्यक्रम पुनः सक्रिय बनाउन खोजिरहेको आरोप लगाउँदै इजरायलको सुरक्षाका लागि सबै राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको बताए । नेतान्याहुले नयाँ सरकार गठनको जिम्मेवारी पाएका आफ्ना राजनीतिक प्रतिद्वन्द्वी गाडी आइसेनकोटलाई कुनै पूर्वसर्त ...

फरकधार
सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना
PoliticsJust now

सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धनुषा र महोत्तरीका विभिन्न धार्मिकस्थलमा पूजार्चना गरेका छन् । छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुर आएका सभापति लामिछानेले आज बिहान जानकी मन्दिरमा पूजाआजा गरेका हुन् । आजै उनले धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिकास्थित लक्ष्मीनारायण मन्दिर, महोत्तरीको जलेश्वरस्थित जलेश्वरनाथ मन्दिर र मटिहानीस्थित लक्ष्मीनारायण मन्दिरमा पनि पूजार्चना […] ...

मकालु खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play