काठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचिकृत ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले रोयल फर्मास्युटिकल्स लिमिटेडलाई प्राप्त (एक्वाएयर)गर्ने भएको छ। ओम मेगाश्रीसँग समाहित हुन रोयल फर्मास्युटिकल्सले यही मंसिर २६ मा प्रथम वार्षिक साधारणसभा बोलाएको छ। रोयलको सञ्चालक समितिको हालैको वैठकले ओम मेगाश्रीसँग समाहित हुन साधारणसभा बोलाउने निर्णय गरेको थियो। सोही...
रोयल फर्मास्युटिकल्स ओम मेगाश्रीमा समाहित हुने, स्वाप रेसिया तय, बोलायो साधारणसभा

Read Complete Original Article
Published originally on हेल्थवाणी






