काठमाडौं । किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ता–गुरुग्रामबीच चिकित्सकीय सहकार्य सुरु भएको एक वर्ष पूरा भएको छ। यस अवसरमा शुक्रबार काठमाडौंको लाजिम्पाटस्थित र्याडिसन होटलमा विशेष समारोह तथा चिकित्सकीय निरन्तर शिक्षा (सीएमई) कार्यक्रम आयोजना गरियो। ‘क्लिनिको–सर्जिकल एक्सिलेन्स इन कोलाबोरेसन’ नाम दिइएको कार्यक्रममा मुटु तथा छाती शल्यचिकित्सासम्बन्धी...
किस्ट शिक्षण अस्पताल र मेदान्ताबीचको एकवर्षे सहकार्य पूरा, नेपाली बिरामीलाई विशेषज्ञ सेवा सहज

Read Complete Original Article
Published originally on हेल्थवाणी






