रुस र युक्रेनबीच ऊर्जा, बन्दरगाह, रेलमार्ग तथा ड्रोन उत्पादन र सञ्चालन केन्द्रलाई लक्षित गरी आक्रमण तीव्र भएको छ । दुवै देशले शुक्रबार सार्वजनिक गरेका विवरणअनुसार रुसले युक्रेनका ऊर्जा तथा यातायात पूर्वाधारमा ड्रोन आक्रमण गरेको छ भने युक्रेनले रुसका ड्रोन केन्द्रमा क्षेप्यास्त्र प्रहार गरेको छ । रुसको रक्षा मन्त्रालयका अनुसार रुसी सेनाले पछिल्लो एक सातामा युक्रेनका सैन्य उद्योग, लजिस्टिक केन्द्र तथा ऊर्जा पूर्वाधारलाई लक्षित गरी दुईवटा ठूलो स्तरका आक्रमण र १२ वटा क्लस्टर आक्रमण गरेको छ । मन्त्रालयले हतियार ढुवानी गरिरहेका युक्रेनका १५...
रुस–युक्रेन युद्ध थप चर्कियो, एकअर्काका सैन्य केन्द्र र पूर्वाधारमा आक्रमण

Read Complete Original Article
Published originally on फरकधार






