आस्थाको महापर्व छठ पूजालाई लक्षित गर्दै सर्लाहीका विभिन्न नदी, पोखरी तथा तलाउहरूमा छठ घाटहरूलाई आकर्षक ढंगले सजाइएको छ । पर्वको तयारीस्वरूप जिल्लाका विभिन्न स्थानमा रहेका छठ घाटहरूको सरसफाइ, सजावट तथा व्यवस्थापन गरिएको छ। छठ पर्वअन्तर्गत आज शनिबार व्रतालुहरूले खरना विधि गर्दैछन् । खरना सम्पन्न गरेपछि व्रतालुहरू छठको मुख्य पूजाको तयारीमा जुट्नेछन । भोलि आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिनेछ भने पर्सि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि चार दिनसम्म मनाइने छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ । छठ पर्वमा अस्त...
सर्लाहीका नदी, पोखरी तथा तलाउमा छठ पूजाको तयारी पूरा

Read Complete Original Article
Published originally on फरकधार






