काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय प्रतिनिधिमण्डलको चीन भ्रमणको सम्पूर्ण खर्च चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले बेहोर्ने सांसद रिमा विश्वकर्माले बताएकी छन्। रास्वपा सांसद विश्वकर्माले सीपीसीको औपचारिक निमन्त्रणामा आइतबारदेखि सुरू भएको करिब दुई साता लामो भ्रमणको सम्पूर्ण व्यवस्थापन चिनियाँ पक्षले गरेको जानकारी दिएकी छन्। रास्वपाका महामन्त्री विपिन आचार्यको नेतृत्वमा २० सदस्यीय टोली आइतबार […]
रिमा भन्छिन्- रास्वपाको २० सदस्यीय टोलीको सबै खर्च सीपीसीले बेहोर्छ

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी


![हिमालको मनोरम दृश्यले पर्यटक लोभ्याउँदै नुवाकोटको सुइरे चौर [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-22_453c6b10_HxjjaB028l.jpg)



