नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सका युवा तीव्र गतिका बलर राहुल यादवले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन् । लुम्बिनी लायन्सविरुद्धको खेलमा पनि प्रभावशाली बलिङ गरेका राहुल सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन् । लुम्बिनीविरुद्ध उनले दुई ओभर मात्र बलिङ गर्ने अवसर पाएका थिए । उक्त स्पेलमा १७ रन खर्चिएका राहुलले दुई महत्त्वपूर्ण विकेट आफ्नो नाममा लेखाए । यससँगै जारी प्रतियोगितामा उनको विकेट संख्या आठ पुगेको छ । राहुलले पाँच खेलमा आठ विकेट लिँदै सर्वाधिक विके...
राहुल यादवको चमक जारी, उक्लिए शीर्ष स्थानमा

Read Complete Original Article
Published originally on फरकधार






