Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/रास्वपा शैली पछ्याउँदै कांग्रेस, डिजिटल मतदानबाट उम्मेदवार छान्ने तयारी

रास्वपा शैली पछ्याउँदै कांग्रेस, डिजिटल मतदानबाट उम्मेदवार छान्ने तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
रास्वपा शैली पछ्याउँदै कांग्रेस, डिजिटल मतदानबाट उम्मेदवार छान्ने तयारी

स्याङ्जा- नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचनका उम्मेदवार डिजिटल मतदान प्रक्रियाबाट चयन गर्ने भएको छ । चुनाव हुनुभन्दा दुईदेखि तीन महिनाअघि नै डिजिटल मतदान प्रक्रियाबाट चयन गर्ने तयारीमा कांग्रेस लागेको हो । यसअघि रास्वपाले यस्तै शैली अपनाएको थियो । रास्वपामा स्थानीय तहका उम्मेदवार चयनका लागि ‘क्याण्डिडेट क्लब’ मार्फत उम्मेदवारका आकांक्षीले आवेदन दिइरहेका छन् । सभापति […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

एनपिएलको तेस्रो संस्करणलाई गगन थापाको शुभकामना : नेपाली क्रिकेटले अझ उचाइ हासिल गरोस्
राजनीतिJust now

एनपिएलको तेस्रो संस्करणलाई गगन थापाको शुभकामना : नेपाली क्रिकेटले अझ उचाइ हासिल गरोस्

नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ (क्यान) र क्रिकेटप्रेमीहरूलाई शुभकामना व्यक्त गरेका छन् ।  सोमबारदेखि उद्घाटन हुन लागेको एनपिएलको सन्दर्भमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले नेपाली क्रिकेटले आगामी दिनमा अझ धेरै उचाइ हासिल गरोस् भन्ने कामना गरेका हुन् ।  उनले नेपाली क्रिकेट आजको अवस्थासम्म ...

फरकधार
लोहनी, थापा र पाण्डे पर्सादेखि झापासम्मको भ्रमणमा, राप्रपामा महाधिवेशनको तयारीमा जुटे
राजनीतिJust now

लोहनी, थापा र पाण्डे पर्सादेखि झापासम्मको भ्रमणमा, राप्रपामा महाधिवेशनको तयारीमा जुटे

काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्षद्वय डा. प्रकाशचन्द्र लोहनी र कमल थापा तथा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेसहितका नेताहरू जिल्ला भ्रमणमा जाने भएका छन्। आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्ने तयारी भइरहेका बेला नेताहरू जिल्ला भ्रमणमा निस्कन लागेका हुन्। पार्टी नेताका अनुसार कात्तिक ११ गते पर्साको वीरगञ्जबाट सुरु हुने भ्रमण बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, […] ...

काठमाण्डुपाटी
कानुन मन्त्री गौतम भन्छिन्- एनपिएल एकताको सुन्दर सङ्गम हो
राजनीतिJust now

कानुन मन्त्री गौतम भन्छिन्- एनपिएल एकताको सुन्दर सङ्गम हो

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपाल प्रिमियर लिग (एनपिएल)तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिएको बताएकी छिन् । प्रतियोगिताअघि मन्त्री गौतमले नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिएको बताउँदै एनपिएल नेपाली प्रतिभा, निजी क्षेत्रको सामर्थ्य र राष्ट्रिय एकताको सुन्दर सङ्गम रहेको जिकिर गरिन् ।  “आजबाट सुरु हुने नेपाल प्रिमियर लिगको तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिँदै छ ...

फरकधार
सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको भेट
राजनीतिJust now

सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको भेट

काठमाडौँ, कात्तिक ९ गते । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राज्य अमेरिकाको तल्लो सदनको वेज एण्ड मिन्स कमिटीका सभापति जेसन स्मिथसहितको संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेट... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play