रास्वपा बैठकमा उठ्यो गृहमन्त्री गुरुङमाथि पनि अनुसन्धान गर्नुपर्ने आवाज

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शनिबार बसेको सचिवालय बैठकमा शुक्रबार सञ्चारगृहमा प्रहरी प्रवेश गराएको र पत्रकारहरूलाई नियन्त्रणमा लिएको घटनाबारे लामो छलफल भयो। बैठकमा सहभागी अधिकांश नेताहरूले प्रेस तथा पत्रकारमाथि भएको धरपकडको विषयलाई गम्भीर रूपमा उठाउँदै घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए। छलफलका क्रममा पत्रकार र प्रेसमाथि कुनै पनि प्रकारको आक्रमण हुन नहुने विषयमा नेताहरू […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

पत्रकार पक्राउ पर्नु प्रेस स्वतन्त्रता विरोधी काम हो
गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गरिएको विषयमा छलफल गर्दै छानबिन गर्न आग्रह गरेको छ । श... ...

चन्द्र भण्डारीकाे प्रश्न : विचौलियासँग त्यस्तो के चुम्बक छ, जसले स्वाभिमान र गरिमालाई लाम लगाउँछ ?
काठमाडौं, कात्तिक १४। नेपाली कांग्रेसका उपसभापति डा. चन्द्र भण्डारीले विचौलियाको प्रभाव र स्वार्थका कारण स्वाभिमान, गरिमा तथा मूल्य–मान्यतामाथि प्रश्न उठेको टिप्पणी गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भण्डारीले विचौलियासँग त्यस्तो के चुम्बक रहेको छ, जसले स्वाभिमान, गरिमा र मूल्य–मान्यतालाई समेत लाम लगाउन सक्ने भन्दै प्रश्न गर्नुभएको हो। उहाँले विचौलियाको प्रभाव पछाडि पद, पैसा वा स्वार्थमध्ये के कारण रहेको छ भन्ने ...

अध्यक्ष ओलीद्वारा संविधानसभा सदस्य तामाङको निधनप्रति श्रद्धाञ्जली व्यक्त
काठमाडौँ, कात्तिक १४ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा सदस्य छोवाङ तेञ्जेन तामाङको निधनमा श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । सो पार्टीका प... ...


