काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री तथा उपसभापति डा. स्वर्णिम वाग्लेलाई बधाइ दिएको छ । अमेरिकी पत्रिका ‘टाइम’ को सन् २०२६ को जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्व (टाइम १०० क्लाइमेट) को सूचीमा वाग्ले समेटिएकोमा रास्वपले उनलाई बधाई दिएको हो। महामन्त्री विपिन कुमार आचार्यले विज्ञप्ति जारी गर्दै डा. वाग्लेलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका […]
रास्वपाले किन दिए अर्थमन्त्री डा. वाग्लेलाई बधाइ ? (विज्ञप्तिसहित)

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






