काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चीन भ्रमणलाई उपलब्धिमूलक र फलदायी बनाउन भ्रमण टोलीका सदस्यहरूलाई निर्देशन दिएका छन्। सभापति निवासमा शनिबार भएको छलफलमा लामिछानेले भ्रमणको निर्धारित उद्देश्यमा केन्द्रित रहन तथा भ्रमणका क्रममा तय गरिएका आचारसंहिता र अनुशासन पूर्ण रूपमा पालना गर्न टोलीका सदस्यहरूलाई निर्देशन दिएका हुन्। रास्वपाका मु…
रास्वपाको चीन भ्रमण : टोलीलाई रवि लामिछानेले दिए यस्तो निर्देशन

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






