काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पदाधिकारीसहित २० सांसद चीन भ्रमणमा गएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल आइतबार चीन प्रस्थान गरेको हो । ११ दिन लामो भ्रमणका लागि चीन गएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रास्वपाका प्रवक्ता जगदीश खरेलले बिदाइ …
रास्वपाका २० सांसदसहितको टोली चीन प्रस्थान

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






