एजेन्सी- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आणविक कार्यक्रमबाट उत्पन्न हुन सक्ने खतराको सामना गर्न राष्ट्रिय एकता सरकार गठन गर्न पुनः आह्वान गरेका छन् । शनिबार पूर्वरेकर्ड गरिएको सम्बोधनमार्फत उनले इरानले आफ्नो आणविक कार्यक्रम पुनः सक्रिय बनाउन खोजिरहेको आरोप लगाउँदै इजरायलको सुरक्षाका लागि सबै राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको बताए । नेतान्याहुले नयाँ सरकार गठनको जिम्मेवारी […]
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी


.jpg)


