इजरायलले रासायनिक हतियार विकास गरिरहेको आरोप लगाएपछि इरानले कडा जवाफ दिएको छ। इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले इरानले रासायनिक हतियार विकास गरिरहेको र लुकाएको भन्ने आरोप निराधार रहेको र यस्तो कुरा तनाव बढाउने उद्देश्यले गरिएको बताएका हुन्। यसअघि इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानले रासायनिक हतियार विकास गरिरहे...
रासायनिक हतियार विकास गरिरहेको आरोपमा इरानले दियो कडा जवाफ

Read Complete Original Article
Published originally on नेपालखबर






