काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै सर्वसाधारणका लागि सुनको असर्फी र चाँदीको मेडालियन बिक्री गर्ने भएको छ । राष्ट्र बैंकको टक्सार महाशाखाले बिहीबार र शुक्रबार दुई दिन असर्फी तथा मेडालियन बिक्री गर्ने जनाएको छ । महाशाखाका अनुसार सर्वसाधारणले २.५ ग्रामको सुनको असर्फी र १० ग्रामको चाँदीको मेडालियन खरिद गर्न सक्नेछन् । दुवैमा लक्ष्मी […]
राष्ट्र बैंकले भोलि र पर्सि सुनका असर्फी र चाँदीको मेडालियन बिक्री गर्दै

Read Complete Original Article
Published originally on लोकपथ






