Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा के भयो छलफल ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा के भयो छलफल ?
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को ४४औँ बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा आज बसेको बैठकमा मुलुकको समग्र सुरक्षा अवस्थाबारे विस्तृत छलफल भएको हो । बैठकमा देशको वर्तमान शान्ति सुरक्षा, अमनचयनको अवस्था, राष्ट्रिय सुरक्षासँग सम्बन्धित चुनौती तथा सम्भावित जोखिमका विषयमा समीक्षा गरिएको थियो । त्यस्तै, प्राकृतिक विपद् तथा अन्य […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नारायणगढ–मुग्लिङ सडक मंसिर १३ देखि दैनिक पाँच घण्टा बन्द हुने
Others30m ago

नारायणगढ–मुग्लिङ सडक मंसिर १३ देखि दैनिक पाँच घण्टा बन्द हुने

नारायणगढ-मुग्लिङ सडक खण्डमा मंसिर १३ गतेदेखि दैनिक पाँच घण्टा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार सूचना जारी गर्दै तुइनखोला क्षेत्रमा पहिरो नियन्त्रणको काम अघि बढाउन अर्को सूचना जारी नभएसम्मका लागि सवारी आवागमनमा समयगत प्रतिबन्ध लगाइएको जनाएको छ । यसअघि केही समय सञ्चालन भएर स्थगित भएको पहिरो रोकथामको काम पुनः अघि बढाउँदा उत्पन्न हुन सक्ने ...

पर्दाफास
यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक, सुरुवाती मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ
Others34m ago

यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक, सुरुवाती मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ

नेपाली बजारमा यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक भएको छ। नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेज शुक्रबार नेपाल कला परिषद्मा यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक गरेको हो। यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड तीन भेरियन्टमा सार्वजनिक भएको छ। फ्यासिनो एस, फ्यासिनो ड्रम र फ्यासिनो डिक्स गरी तीन भेरियन्टमा उपलब्ध छ। फ्यासिनो एसको मूल्य ३ लाख ५९ हजार ९०० रुपैयाँ, फ्यासिनो ड्रमको मूल्य ...

पर्दाफास
बाजुरामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, पाँच जना घाइते
Others36m ago

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, पाँच जना घाइते

पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सुपप्र ०१–००२ त ४६८७ नम्बरको ट्याक्टर शुक्रबार साँझ साढे ६ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । ...

अनलाइन खबर
एनपीईएको अध्यक्षमा विद्यावारिधि सिग्देल
Others48m ago

एनपीईएको अध्यक्षमा विद्यावारिधि सिग्देल

११ मंसिर, काठमाडौं । नेपाल प्राइभेट इक्विटी एसोसिएसन (एनपीईए) को अध्यक्षमा विद्यावारिधि सिग्देल निर्विरोध निर्वाचित भएका छन् । बुधबार सम्पन्न एसोसिएसनको वार्षिक साधारणसभाले सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । डोल्मा एडभाइजर्सका प्रबन्ध निर्देशक रहेका सिग्देल चार्टर्ड एकाउन्टेन्ट हुन् । सिग्देलको नेतृत्वमा गठन भएको नयाँ कार्यसमितिमा अध्यक्षसहित ७ जना सदस्य रहेका छन् । नवनिर्वाचित… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement