दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बुधबार भएको पुरुष फुटबल खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ। सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ३–० गोल अन्तरले पराजित गरेको हो। आर्मी क्लबका भरत खवासले २३औँ मिनेटमा पहिलो र लाकेन लिम्बूले ५२औँ दोस्रो मिनेटमा दोस्रो गोल गरेका थिए। ...
राष्ट्रिय खेलकुद: फुटबलमा त्रिभुवन आर्मी क्लबको विजयी सुरुवात

Read Complete Original Article
Published originally on नेपालखबर






