संयुक्त राष्ट्रसंघको नयाँ महासचिव चयन प्रक्रिया निर्णायक मोडमा पुगेको छ । वर्तमान महासचिव एन्टोनियो गुटेरेसको कार्यकाल सकिन डेढ महिना पनि बाँकी नरहँदा विश्वकै सर्वोच्च कूटनीतिक पदका लागि आठजना प्रतिस्पर्धामा छन् । तर, कसैको पक्षमा सहमति जुट्न सकेको छैन । आगामी ३१ डिसेम्बरमा गुटेरेसको कार्यकाल समाप्त हुँदै छ । त्यसअघि नयाँ महासचिव चयन गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा गोप्य मतदान, अनौपचारिक मत सर्वेक्षण र कूटनीतिक छलफल तीव्र बनेका छन् । यसपटकको प्रतिस्पर्धा रोचक मात्र होइन, विश्वका पाँच शक्तिशाली देशको प्रभावका कारण जटिल...
राष्ट्रसंघको नेतृत्वमा पाँच शक्तिशाली देशको ‘भिटो’ खेल, आठ प्रतिस्पर्धीमध्ये कसले मार्ला बाजी ?

Read Complete Original Article
Published originally on फरकधार






