राष्ट्रिपति रामचन्द्र पौडेलले काठमाडौंको गौरीघाट पुगेर छठको पूजाअर्चना गरेका छन्। छठको पूजा गर्न राष्ट्रपति पौडेल आइतबार साझ गौरीघाठ पुगेका थिए। उनले गौरीघाठमा विधिपूर्वक छठको पूजा गरेका हुन्। तराई–मधेशलगायत देशभर पूजाअर्चना गरी छठ पर्व मनाइँदै छ। आज पहिलो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गरिन्छ।
राष्ट्रपतिले गौरीघाटमा गरे छठको पूजा

Read Complete Original Article
Published originally on नेपालखबर






