राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी राजनीतिक नेतृत्वका लागि पार्टीलाई तयार पार्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । उनले राप्रपाको भविष्यप्रति निराश नहुन आग्रह गर्दै पार्टीलाई थप सुदृढ र सङ्गठित बनाएर अघि बढ्नुपर्ने बताएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित दीपावली, नेपाल संवत्, छठ तथा सोनाम ल्होछारको शुभकामना […]
राप्रपाले भन्यो-महानिरीक्षक परिवर्तनदेखि सरकारी अधिकारीहरूको पक्राउबारे सरकारले जवाफ दिनुपर्छ

Read Complete Original Article
Published originally on समयपोष्ट






