काठमाडाैँ। यमपञ्चक अर्थात तिहारको पाँचौँ दिन बुधबार भाइटीका पर्व हर्षोल्लासका साथ मनाइँदैछ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरङ्गी टीका तथा सयपत्री र मखमली फूलको माला लगाइदिएर भाइटीका मनाउने परम्परा छ। आफ्ना दिदीबहिनी नभएका...
रानीपोखरीमा भाइटीका लगाउनेको भिड

Read Complete Original Article
Published originally on रातोपाटी






