काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा सरकारको राजस्व संकलन अघिल्लो वर्षको तुलनामा उल्लेख्य बढे पनि बजेट खर्चको गति भने सुस्त देखिएको छ। कात्तिक २२ गतेसम्म सरकारले कुल बजेटको २३.११ प्रतिशत खर्च गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो प्रगति २२.१२ प्रतिशत थियो। महालेखा नियन्त्रक कार्यालयको दैनिक प्राप्ति तथा भुक्तानी विवरणअनुसार चालु आर्थिक वर्षक…
राजस्व संकलन २७ प्रतिशतले बढ्दा सरकारी खर्चको प्रगति एक प्रतिशत विन्दु मात्रै सुधार
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






