नवलपरासी। पूर्वको झापा र पश्चिमको कञ्चनपुरलाई जोड्ने पूर्व–पश्चिम राजमार्गको मध्यभागको पहिचान गराउने उद्देश्यले नवलपुरको मध्यविन्दुमा ‘मध्यविन्दु स्तम्भ’ निर्माण गरिएको छ । नारायणघाट–बुटवल खण्डको चोरमारा जङ्गल क्षेत्रमा पर्ने पूर्व–पश्चिम दुवैको बिच ५१४/५१४...
राजमार्गको मध्यभागमा ‘मध्यविन्दु स्तम्भ’ निर्माण

Read Complete Original Article
Published originally on रातोपाटी






