१० भदौमा आएको रसुवा बाढीका कारण प्रभावित वित्तीय क्षेत्र पुनःस्थापना गर्न ६५ अर्ब २१ करोड लाग्ने देखिएको छ । राष्ट्रिय योजना आयोगको रसुवा–भाटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षति र विपद्पछिको आवश्यकता मूल्यांकनको प्रारम्भिक विवरण अनुसार हानि–नोक्सानीभन्दा पुनःस्थापनाका लागि थप २१ करोड बढी लाग्ने भएको हो । आयोगको मूल्यांकन अनुसार बाढीले सार्वजनिक क्षेत्रमा २३ करोड ५० लाख बराबर हानि पुर्‍याएको छ । त्यसैगरी निजी क्षेत्रको ११ करोड २० लाख हानि भएको छ । आयोगका अनुसार निजी क्षेत्रको नोक्सानी २ ...
रसुवा बाढीले वित्तीय क्षेत्रमा ६५ अर्बको क्षति, पुनःस्थापनामा पनि उत्तिकै खर्च

Read Complete Original Article
Published originally on फरकधार





