Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

रसुवा–भोटेकोशी बाढीमा बेपत्ता ४ हजार ५३८ जनालाई मृत घोषणा गर्न सिफारिस

Share:WhatsAppFacebookX (Twitter)Telegram
रसुवा–भोटेकोशी बाढीमा बेपत्ता ४ हजार ५३८ जनालाई मृत घोषणा गर्न सिफारिस
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु – गत भदौ रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीमा बेपत्ता भएका ४ हजार ५३८ जनालाई मृत घोषणा गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले सरकारसमक्ष सिफारिस गरेको छ । गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बिहीबार बसेको समितिको ३८औँ बैठकले ४८ जिल्लाबाट पहिचान तथा यकिन भएका ३ हजार ९१५ नेपाली र ७ वटा विदेशी नियोगबाट प्राप्त विवरणअनुसार […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा इन्द्रदेव यादव नियुक्त
Latest NewsJust now

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा इन्द्रदेव यादव नियुक्त

काठमाडौं । अर्थ मन्त्रालयले सहसचिव इन्द्रदेव यादवलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले मन्त्रीस्तरीय निर्णय गर्दै यादवलाई विभागको नेतृत्व सुम्पिएका हुन्। यादव यसअघि महोत्तरीको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए। उनलाई गत मंसिर ४ गते अर्थ मन्त्रालयमा सरुवा गरिएको थियो। यसअघि विभागको महानिर्देशक रहेका निर्मल ढकाललाई वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको थियो। ढकालको सरुवापछि रिक्त ...

नेपालन्युज
साउदी आक्रमणमा नेपालीको मृत्यु भएपछि नेपालद्वारा दुःख व्यक्त, संयम अपनाउन आग्रह
Latest NewsJust now

साउदी आक्रमणमा नेपालीको मृत्यु भएपछि नेपालद्वारा दुःख व्यक्त, संयम अपनाउन आग्रह

नेपालले सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन र विवाद तथा द्वन्द्व समाधानका लागि शान्तिपूर्ण उपाय अवलम्बन गर्न पनि आग्रह गरेको छ । ...

कान्तिपुर
तिरुपति मन्दिरमा एक दम्पतीले चढाए १२१ किलो सुनका गरगहना
Latest NewsJust now

तिरुपति मन्दिरमा एक दम्पतीले चढाए १२१ किलो सुनका गरगहना

भारतको तिरुमलास्थित तिरुपति मन्दिरमा चेन्नईका एक भक्तले १२१ किलो सुनका गरगहना दान गरेका छन्। ती गरगहनाको मूल्य करिब २०८ करोड भारतीय रुपैयाँ रहेको छ। वर्धमान जैन र उनकी पत्नी राधिका जैनले... ...

रातोपाटी
मुख्यसचिवबाट अवकाश भएको एक वर्ष पुगेकै दिन पक्राउ परे अर्याल, श्रम सचिव हुँदा पठाएका थिए सात पटक विदेश पैसा
Latest NewsJust now

मुख्यसचिवबाट अवकाश भएको एक वर्ष पुगेकै दिन पक्राउ परे अर्याल, श्रम सचिव हुँदा पठाएका थिए सात पटक विदेश पैसा

पूर्वमुख्यसचिव एकनारायण अर्याल अवकाशको ठीक एक वर्षपछि नेपाल प्रहरीको थुनामा परेका छन्। बिहीबार भारतको नयाँ दिल्लीमा पक्राउ परेका अर्याललाई जहाजबाट भारतको सिलगुढीस्थित बागडोगरा विमानस्थल हुँदै नेपाल ल्याएको हो। बागडोगराबाट पूर्वी नाका हुँदै विराटनगर विमानस्थलबाट जहाजमा अर्याललाई बिहीबार अपरान्ह काठमाडौं ल्याइएको छ। यद्यपि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यु... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement