• भोटेकोशी नदिमा आएको बाढीले रसुवाको स्याफ्रुबेसीमा पुल बगाएको कारण यातायात अवरुद्ध भएको थियो। • स्थानीयले काठेपुल निर्माण गरे पनि पुनः आएको बाढीले त्यो पुल पनि बगायो। • हाल नयाँ पुल निर्माण गरी आजदेखि संचालनमा ल्याइएको छ।
रसुवाको स्याफ्रुबेसीमा आजदेखि नयाँ पुल संचालनमा

Read Complete Original Article
Published originally on नेपालबहस






