रवि लामिछानेको दसैं शुभकामना : राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि मिलोस्

४ कात्तिकऽ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् भन्ने कामना गरेका छन् । विजयादशमी, २०८३ का अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै लामिछानेले विपत्ति र शोकका बीच मनाइँदै गरेको बडादसैँले नेपाली समाजलाई अझ सुदृढ एकताको सूत्रमा बाँध्ने विश्वास…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

यू–१९ महिला विश्वकपका १५ खेल नेपालमा हुने
४१ मध्ये १५ खेल नेपालमा हुनेछन् । खेलहरू त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने तय भएको छ । ...

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
४ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको बडादसैँको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले यस वर्षको दसैँको शुभ साइत बिहान १० बजेर २६ मिनेटमा गुरू पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन् । आफूले टीका ग्रहण गरेपछि उनले प्रथम महिला… ...

बिक्दैन भनेको एक डोको रुख टमाटर, जसले फेरिदियो लक्ष्मीको दैनिकी
लक्ष्मीले १४-१५ रोपनी जग्गामा करिब १ हजार ५ सय रुख टमाटरका बिरुवा रोपेकी छिन् । रुख टमाटर रोपेपछि आम्दानी मात्रै बढेको छैन, वन्यजन्तुको आतंक पनि रोकिएको छ । ...

गुल्मीको धरमपानीमा फर्कियो लिङ्गे पिङको रौनक, परम्परा जोगाउँदै युवा
४ कात्तिक, गुल्मी । पछिल्लो समय गाउँघरमा दसैँमा लिङ्गे पिङ हाल्ने परम्परा हराउँदै गएको छ । सहरीकरण, सडक विस्तार, बसाइँसराइ र बदलिँदो जीवनशैलीका कारण ओझेलमा पर्दै गएको यही परम्परा जोगाउन गुल्मीको छत्रकोट गाउँपालिका–३, धरमपानीका युवा जुटेका छन् । नवप्रगतिशील युवा क्लबको पहलमा धरमपानीमा लिङ्गे पिङ निर्माण गरिएको छ । पिङ निर्माणसँगै स्थानीयवासीमा दसैँको रौनक र… ...


