Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

रवि–बालेन पाँच घण्टा छलफल

Share:WhatsAppFacebookX (Twitter)Telegram
रवि–बालेन पाँच घण्टा छलफल
Photo / Coverage: अनलाइन खबर

१० मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेले पाँच घण्टा छलफल गरेका छन् । सभापति लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह उनको निवास बुढानीलकण्ठ गएका थिए । सभापति लामिछानेका स्वकीय अविनास आचार्यका अनुसार, सौहार्द रूपमा पाँच घण्टा छलफल भएको थियो । छलफलमा प्रधानमन्त्रीको भारत भ्रमण, सरकारका कार्य लगायतमा प्रधानमन्त्री शाहले सभापति लामिछानेलाई जानकारी…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
१०औं राष्ट्रिय खेलकुद : पौडीमा पाँच राष्ट्रिय कीर्तिमान, बागमतीको अग्रता कायमै
OthersJust now

१०औं राष्ट्रिय खेलकुद : पौडीमा पाँच राष्ट्रिय कीर्तिमान, बागमतीको अग्रता कायमै

१० मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडीमा बिहीबार पाँच नयाँ राष्ट्रिय कीर्तिमान बनेका छन्। तेस्रो दिनको खेल सकिँदा पदक तालिकामा बागमती प्रदेशले आफ्नो अग्रता कायमै राखेको छ। नेपालगञ्ज रंगशालास्थित पौडी पोखरीमा जारी प्रतियोगितामा बागमतीले १२ स्वर्ण, सात रजत र सात कांस्य गरी कुल २६ पदक जितेको छ। दोस्रो स्थानमा रहेको एनआरएनए टोलीले नौ… ...

अनलाइन खबर
म्यानपावर र कन्सल्टेन्सीमाथि विशेष अप्रेसन चलाउँदै प्रहरी
OthersJust now

म्यानपावर र कन्सल्टेन्सीमाथि विशेष अप्रेसन चलाउँदै प्रहरी

सरकारले म्यानपावर तथा कन्सल्टेन्सीमा हुने गैरकानुनी गतिविधिमा संलग्न व्यक्ति तथा समूह पहिचान गरी उनीहरूमाथि निगरानी र कारबाही गर्ने तयारी गरेको हो । ...

अनलाइन खबर
ग्लोबल आइएमई बैंकले मंसिर १२ र १३ गते गल्फ प्रतियोगिता आयोजना गर्ने
OthersJust now

ग्लोबल आइएमई बैंकले मंसिर १२ र १३ गते गल्फ प्रतियोगिता आयोजना गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकले मंसिर १२ र १३ गते ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६’ प्रतियोगिता आयोजना गर्ने भएको छ । बैंकले काठमाडौंको थलीस्थित गोकर्ण फरेस्ट रिसोर्टमा दुई दिनसम्म प्रतियोगिता सञ्चालन गर्न लागेको हो । प्रतियोगितामार्फत खेलकुदको प्रवर्द्धन गर्नुका साथै विभिन्न क्षेत्रका खेलप्रेमीबीच आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्य राखिएको बैंकले जनाएको छ । प्रतियोगितामा होल […] ...

लोकपथ
वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टर खाली गराउन खोज्नु अमानवीय : सांसद गुरुङ
OthersJust now

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टर खाली गराउन खोज्नु अमानवीय : सांसद गुरुङ

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले बोडे, खरिपाटी र इचंगुनारायणस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित परिवारलाई वैकल्पिक आवासको व्यवस्था नगरी खाली गराउन खोजिएको भन्दै आपत्ति जनाएकी छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरले होल्डिङ सेन्टर खाली गर्न जारी गरेको सूचना र रातारात पीडित परिवारमाथि त्रास सिर्जना गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement