काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्रीको शपथ लिएपछि पहिलोपटक शुक्रबार उनी राष्ट्रपति पौडेलसँग संवादका लागि शीतल निवास पुगेका हुन्। राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री शाहले आफ्नो हालै सम्पन्न भारत भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका छन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भेटमा भारत भ्रमणका विषयसँगै मुलुकको समसामयिक राजनीतिक […]
रविपछि प्रधानमन्त्री बालेनले भेटे राष्ट्रपतिलाई

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






