काठमाडौं । थकान हटाउन, फुर्तिलो हुन र शरीरमा ऊर्जा बढाउन भन्दै युवा पुस्तामाझ इनर्जी ड्रिङ्क्सको सेवन बढ्दो छ । विशेषगरी बालबालिकाहरुले स्वादिलो मानेर सेवन गर्ने यस्ता पेय पदार्थले मानव स्वास्थ्यमा कति असर पारिरहेको छ भन्ने कुरा गौण मानिएको छ । यतिबेला नेपालका ठूला र महत्वपूर्ण कार्यक्रम, चाडपर्व एवम विशेष अवसरमा इनर्जी ड्रिङ्क्स कम्पनीहरुले आक्रामक प्रचार र ठूलो...
रक्सी र चुरोटजस्तै इनर्जी ड्रिङ्क्सको पनि लत लाग्न सक्छ, के भन्छन् चिकित्सक ?

Read Complete Original Article
Published originally on हेल्थवाणी






