यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८३ आगामी मंसिर ७ देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ। प्रतियोगिता कञ्चनपुरको महेन्द्रनगरस्थित कवर्डहल मैदान र कैलालीको धनगढीस्थित फाप्ला मैदानमा संयुक्त रूपमा आयोजना हुने भएको हो। प्रतियोगिताको तयारी तीव्र पारिएको छ। कञ्चनपुर क्रिकेट संघका अध्यक्ष वीरेन्द्रबहादुर चन्दका अनुसार प्रतियोगिता सञ्चालन हुने महेन्द्रनगरको कव...
यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता महेन्द्रनगर र धनगढीमा हुने, तयारी तीब्र

Read Complete Original Article
Published originally on नेपालखबर



_jngkj3r13m_7PHWnhfPpk.jpg)


