काठमाण्डु – पुरुष यू–१९ एसिया कप २०२६ को खेल तालिका सार्वजजिक भएको छ । ओमानमा हुन लागेको खेलमा नेपालले समूह बीबाट भारत, पाकिस्तान र युएईसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै, समूह ए मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र हङकङ छन्। नेपालले पहिलो खेल शुक्रबार भारतसँग खेल्नेछ। खेल ओसीए ग्राउन्ड–१ मा नेपाली समयअनुसार बिहान १० : ४५ बजेबाट […]
यू-१९ एसिया कपमामा नेपालले पहिलो खेल भारतसँग खेल्ने

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






