काठमाण्डु – ओमानमा जारी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानसँग नेपाल पराजित भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग १०१ रनले पराजित भएको हो । पाकिस्तानले दिएको २७६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४३ दशमलव ४ ओभरमा सबै विकेट गुमाउदै १७४ रनमा समेटियो । नेपालका लागि […]
यू–१९ एसिया कप क्रिकेटमा पाकिस्तानसँग नेपाल पराजित

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






