Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

यू–१९ एशिया कप : भारतसँग नेपाल १० विकेटले पराजित

Share:WhatsAppFacebookX (Twitter)Telegram
यू–१९ एशिया कप : भारतसँग नेपाल १० विकेटले पराजित
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल यू-१९ एशिया कपको पहिलो खेलमा भारतसँग पराजित भएको छ । शुक्रबार ओमानमा सम्पन्न पहिलो खेलमा भारतले नेपाललाई १० विकेटले पराजित गरेको हो । नेपालले दिएको १२८ रनको लक्ष्य पछाएको भारतले १९.१ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४२.३ ओभरमा अल आउट हुदै १२८ रन मात्र बनाएको थियो । अब नेपालले अर्को खेल नोभेम्बर ८ आइतबार युएईसँग खेल्ने छ भने नोभेम्बर १० मंगलबार पाकिस्तानसँग खेल्ने तालिका रहेको छ । The post यू–१९ एशिया कप : भारतसँग नेपाल १० विकेटले पराजित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रेम सम्बन्धका गोप्य तस्बिर तथा भिडियो सार्वजनिक गरेर चरित्र हत्या गर्नेसहित दुईजना पक्राउ
Latest NewsJust now

प्रेम सम्बन्धका गोप्य तस्बिर तथा भिडियो सार्वजनिक गरेर चरित्र हत्या गर्नेसहित दुईजना पक्राउ

काठमाडौँ । प्रेम सम्बन्धमा रहँदा खिचिएका गोप्य तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरी महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले... ...

रातोपाटी
मृत्यु भएका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता निकासा, पाँच जनाविरुद्ध मुद्दा
Latest NewsJust now

मृत्यु भएका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता निकासा, पाँच जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा ओखलढुङ्गाको लिखु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरूसहित पाँच जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू ओमबहादुर दर्जी र अभयकुमार गुप्ता, निमित्त प्रमुख प्रशासकीय अधिकृत दीनानाथ चौधरी, लिखु गाउँपालिकाको ९ नम्बर वडाका वडाध्यक्ष शुकवीर तामाङ र पालिकाको एमआइएस अपरेटर खिला विकविरुद्ध मुद्दा दायर ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play