नेपाल प्रिमियर लिग तेस्रो सिजनमा प्राप्त ३९ रनको जितले सुदूरपश्चिमको प्ले अफ खेल्ने सम्भावना फेरि जीवन्त भएको छ ।
दीपेन्द्र भन्छन्, ‘आज राम्रो भयो’

Read Complete Original Article
Published originally on कान्तिपुर

नेपाल प्रिमियर लिग तेस्रो सिजनमा प्राप्त ३९ रनको जितले सुदूरपश्चिमको प्ले अफ खेल्ने सम्भावना फेरि जीवन्त भएको छ ।
Published originally on कान्तिपुर

काठमाडौं । कजारिया रमेश टायल्सले काठमाडौंमा आफ्नो वार्षिक डिलर्स मिट २०२६ सफलतापूर्वक सम्पन्न गरेको छ। ‘राइज टू रुल’ थिममा आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका १५० भन्दा बढी डिलर तथा व्यावसायिक साझेदारहरूको सहभागिता रहेको थियो। कार्यक्रमले सामूहिक उपलब्धिहरूको उत्सव मनाउने, उत्कृष्ट योगदानको कदर गर्ने, व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने र सहकार्य तथा उत्कृष्टतामार्फत दिगो विकासप्रतिको कम्पनीको प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने अवसर ...

काठमाडौं । सिंहदरबारभित्र गाडीको ठक्करबाट राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरे घाइते भएकी छन् । आज सिंहदरबार परिसरभित्र जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा बा १७ च ८८०७ नम्बरको गाडीले ठक्कर दिँदा सांसद गैरे घाइते भएकी हुन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरीका प्रवक्ता नरेशराज सुवेदीका अनुसार गाडीको ठक्करबाट घाइते भएका गैरेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । […] ...

काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नव नियुक्त तीन राजदूतले आज राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार ओहोदाको प्रमाणपत्र पेश गर्नेमा नेपालका लागि भारतका नव नियुक्त राजदूत सुधाकर दलेला, लाओ पिपुल्स डेमोक्रेटिक रिपब्लिकका राजदूत विथाया जायाभोङ र पानामाका राजदूत अलोन्सो मिगुएल रहेका छन्। भारतका राजदूत दलेला आवासीय राजदूत हुन् भने लाओ पिपुल्स डेमोक्रेटिक रिपब्लिकका ...

नेपाली कम्युनिस्ट पार्टी मकवानपुरले सहिद परिवारको लागि बनाएको आवास हस्तान्तरण गर्दै राष्ट्रिय जागरण अभियानको उद्घाटन गरेको छ। आज एक समारोहकाबिच बागमती– ९ बेतिनीमा सहिद र बेपत्ता योद्धा निरन्तर र अर्जुनको सम्झना र सम्मानमा निर्माण गरिएको ३ कोठे घर आमा बर्तमाया रखाललाई हस्तान्तरण गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कम्युनिस्ट पार्टीकी... ...