टिजानी रेइन्जर्सको ह्याट्रिक मदतमा नेदरल्यान्ड्सले ग्रिसलाई ७–० को फराकिलो अन्तरले हरायो ।
यूइएफए नेसन्स लिगमा जर्मनी र नेदरल्यान्ड्स विजयी

Read Complete Original Article
Published originally on अनलाइन खबर

टिजानी रेइन्जर्सको ह्याट्रिक मदतमा नेदरल्यान्ड्सले ग्रिसलाई ७–० को फराकिलो अन्तरले हरायो ।
Published originally on अनलाइन खबर

भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको रेस्टुरेन्टमा आगलागी भएको छ। शनिबार बिहान करिब ७ बजे आगलागी भएको हो। स्थानीय कविता ठकुरीका अनुसार विद्युत् लाइन सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान छ। आगलागीको खबर पाएपछि दमकलसहितको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणको प्रयास गरेको थियो। स्थानीयले सडकबाटै धुवाँ र आगोको मुस्लो देखेपछि प्रहरीलाई खबर गरेका थिए। आगलागीको वास्तविक कारण तथा क्षतिको विवरण आउन बाँकी ...

पहिरो खसेर केही छिटपुट ढुंगा तथा माटो बूढीगण्डकी नदीमा पुगे पनि नदी थुनिने अवस्था नरहेको प्रहरीले बताएको छ । ...

अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए)ले देशभरका विमानस्थलमा लगाएको उडान प्रतिबन्ध हटाएको छ । दूरसञ्चार प्रणालीमा आएको प्राविधिक समस्याका कारण हजारौं उडान प्रभावित भएपछि शुक्रबार लगाइएको देशव्यापी प्रतिबन्ध हटाइएको हो । अमेरिकी यातायात सचिव सीन डफीले पत्रकार सम्मेलनमार्फत उडान प्रतिबन्ध हटाइएको जानकारी दिएका हुन् । उनका अनुसार हवाई यातायात नियन्त्रण केन्द्र तथा टर्मिनल राडार प्रणालीमा देखिएको अस्थिरता क्रमशः व्यवस्थापन गरिएको छ । डफीका ...

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। सरकारमा सहभागी नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री यादवले दिउँसो १ बजे विश्वासको मत लिने तयारी रहेको र बहुमत जुटाउन विभिन्न दलसँग छलफल भइरहेको बताएका छन्। १०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार टिकाउन कम्तीमा ५४ सदस्यको समर्थन आवश्यक छ। मुख्यमन्त्री यादवलाई ...