यु-१९ एसिया कप क्रिकेटमा नेपालको खराब प्रदर्शनले निरन्तरता पाएको छ । प्रतियोगिताको दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग ७ विकेटले पराजित भएको छ । आइतबार ओमानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको १ सय ५४ रनको सामान्य लक्ष्य यूएईले ३४.४ ओभरमा ३ विकेट गुमाएर सहजै पूरा गर्‍यो । यूएईले ९२ बल बाँकी छँदै जित निकालेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४१ ओभरमा सबै विकेट गुमाएर १ सय ५३ रन मात्रै बनाउन सक्यो । नेपाली ब्याटरहरूले जिम्मेवार प्रदर्शन गर्न नसक्दा टोलीले प्रतिस्पर्धात्मक योगफल बनाउन सके...
यु-१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार

Read Complete Original Article
Published originally on फरकधार






