युक्रेन युद्धबारे अमेरिकासँग त्रिपक्षीय वार्ता गर्न रुस तयार

सेन्ट पिटर्सबर्ग – रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुन: सुरु गर्न सैद्धान्तिक सहमति जनाएको छ । तर अमेरिकी राजदूत स्टिभ विटकफले राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष प्रस्तुत गरेको युक्रेन र युरोपको शान्ति प्रस्तावमा पर्याप्त सार नभएको भन्दै मस्कोले युद्ध अन्त्यको सम्भावनाप्रति आशंका व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्न आफूहरू अहिलेसम्मकै नजिक […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

आगामी मंगलबारदेखि बर्षाको सम्भावना
काठमाडौं।नेपाल मौसम विज्ञान विभागले आगामी मंगरबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुन सक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध गरेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले हाल सामाजिक सञ्जालमा फैलाइएको हल्लालाई लक्षित गर्दै केही भागमा वर्षा भए पनि आत्तिनु पर्ने अवस्था नरहेको स्पष्ट गरे। “आगामी मंगलबारदेखि वर्षाको सम्भावना छ। तर, कुन स्थानमा कति र कहिलेसम्म वर्षा हुन सक्छ निश्चित छैन,” उनले ...

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमणबाट नेपालीको मृत्यु घटनामा परराष्ट्रद्वारा दुःख व्यक्त
परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ भने घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । ...

टाइगर श्राफको कारमा गोली प्रहार प्रकरण : आक्रमणअघि मुम्बई नजिकै हतियार चलाउने अभ्यास भएको खुलासा
काठमाडौँ। बलिउड अभिनेता टाइगर श्राफको कारमा गोली प्रहार गरेको घटनामा नयाँ खुलासा भएको छ । भारतीय प्रहरीका अनुसार घटनामा संलग्न आरोपीहरूले आक्रमणअघि मुम्बईनजिकै एक स्थानमा हतियार चलाउने अभ्यास गरेका थिए।... ...

भारतको ऐतिहासिक जित : न्युजिल्याण्डविरुद्ध टी-२० मा रचियो ठुलो रनचेजको कीर्तिमान
काठमाडौँ। भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा न्युजिल्याण्डलाई ४ विकेटले पराजित गरेको छ । यससँगै पाँच म्याचको शृङ्खलामा भारतले १-० को अग्रता बनाएको छ। बिहीबारको जितसँगै भारतले टी-२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै... ...


