युक्रेनको एफ–१६ लडाकु विमान बेडाको मर्मतसम्भार तथा सम्बन्धित उपकरण बिक्री गर्ने प्रस्ताव स्वीकृत गरिएको जनाएको हो।
युक्रेनलाई ६२ करोड डलरको विमान मर्मत उपकरण बेच्न अमेरिकाको स्वीकृति

Read Complete Original Article
Published originally on हाम्राकुरा

युक्रेनको एफ–१६ लडाकु विमान बेडाको मर्मतसम्भार तथा सम्बन्धित उपकरण बिक्री गर्ने प्रस्ताव स्वीकृत गरिएको जनाएको हो।
Published originally on हाम्राकुरा

किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङमा मुन्दुमी संरचना निर्माण गरिएको छ। खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बूको सङ्गमस्थलमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल साल्पा–सिचिलुङमा सुम्निमा, पारुहाङ, नाक्छुङ (धामी), नाक्छुङ चरा (कल्चुडा), तीन चुल्हासहितको मुन्दुमी माङथाम, वाबु (चिण्डो)सहितको प्रवेशद्धार र स्वागतद्धारलगायतका मुन्दुमी संरचना निर्माण गरिएको हो। दे... ...

काठमाडौं । भोटेकोशी नदीमा गएको विनाशकारी बाढीले सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षति विवरण सार्वजनिक गरिएको छ । भोटेकोशी बाढीबाट प्रभावित यातायात क्षेत्रका, श्रमिक तथा पीडित परिवारको राहत, क्षतिपूर्ति, सामाजिक सुरक्षा र पुनर्स्थापनाका विषय समेटिएको क्षति मूल्यांकन प्रतिवेदन भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल समक्ष बिहिबार पेस गरेको छ । प्रतिवेदनमा समेटिएका सुझाव तत्काल कार्यान्वयन गर्न र यातायात श्रमिक व्यवसायी र ...

काठमाडौं– यमनका इरान समर्थित हुथी विद्रोहीले साउदी अरबका तेल प्रशोधन केन्द्र तथा रणनीतिक पूर्वाधारलाई लक्षित गरी आक्रमण तीव्र पारेका छन् । हुथी आक्रमण र साउदीको जवाफी हवाई कारबाहीपछि दुई पक्षबीच तनाव बढेको छ। साउदी अरबको ऊर्जा मन्त्रालयका अनुसार बिहीबार दक्षिणपश्चिमी जाजानस्थित तेल प्रशोधन केन्द्रमा भएको प्रक्षेप्यास्त्र आक्रमणमा एक नेपाली कामदारको मृत्यु भएको छ भने केही व्यक्ति घाइते भएका छन् । आक्रमणपछि ...

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले मातृभूमि फर्कने घोषणा गरेयता देशमा राजनीतिक तनाव र हिंसा बढेको छ। हसिनाको समर्थनमा उनको पार्टी अवामी लिगले आज नोभेम्बर २७ र भोलि २८ तारिख देशव्यापी बन्द आह्वान गरेको छ। अवामी लिगले आठ माग राखेर देशव्यापी बन्द घोषणा गरेको गरेको हो। पार्टीविरुद्धको प्रतिबन्ध हटाइनुपर्ने र राजनीत... ...