Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

युएईविरुद्ध वैभव सूर्यवंशीले बनाए २८ बलमै विस्फोटक शतक

Share:WhatsAppFacebookX (Twitter)Telegram
युएईविरुद्ध वैभव सूर्यवंशीले बनाए २८ बलमै विस्फोटक शतक
Photo / Coverage: फरकधार

कतारमा जारी एसिसी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा भारत ‘ए’ का १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीले यूएईविरुद्ध विस्फोटक शतकीय पारी खेलेका छन् । सूर्यवंशीले मात्र २८ बलमा शतक पूरा गरेका हुन् । उनले आफ्नो आक्रामक इनिङ्समा चार चौका र १४ छक्का प्रहार गरे । यूएईले दिएको २५० रनको लक्ष्य पछ्याउने क्रममा भारत ‘ए’ ले आक्रामक ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म भारतले ६.४ ओभरमा दुई विकेट गुमाएर १२८ रन बनाएको छ । सूर्यवंशीको विस्फोटक ब्याटिङले भारतलाई सुरुवातमै बलियो अवस्था...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न कांग्रेस तयार छ :सभापति थापा
PoliticsJust now

सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न कांग्रेस तयार छ :सभापति थापा

ललितपुर, मङ्सिर ८ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।पार्टी कार्या... ...

गोरखापत्र
स्थानीय तह निर्वाचनमा संघको जस्तो हुरी–बतास आउँदैन : संयोजक प्रचण्ड
PoliticsJust now

स्थानीय तह निर्वाचनमा संघको जस्तो हुरी–बतास आउँदैन : संयोजक प्रचण्ड

काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचनजस्तो स्थानीय तहको निर्वाचन नहुने उल्लेख गरेका छन् । मंगलबार तनहुँमा आयोजित पार्टी जागरण कार्यक्रममा बोल्दै प्रचण्डले स्थानीय तहमा पहिलाको जस्तो हुरी–बतास आउन सम्भावना नरहेको उल्लेख गरे । ‘स्थानीय तहमा संघको जस्तो जसलाई हाले पनि हुने भनेर हुँदैन । सबैलाई थाहा हुन्छ, आफ्ना आफन्त, […] ...

काठमाण्डुपाटी
दुईतर्फी हवाई रुटले भैरहवामा जाग्यो आशा, कार्यान्वयनमा निजी क्षेत्रको संशय
PoliticsJust now

दुईतर्फी हवाई रुटले भैरहवामा जाग्यो आशा, कार्यान्वयनमा निजी क्षेत्रको संशय

नेपाल–भारतबीच हवाई रुटलाई दुईतर्फी बनाउने सहमतिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने आशा जगाएपछि लुम्बिनी प्रदेशको निजी क्षेत्र उत्साहित बनेको छ ।  प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणपछि जारी संयुक्त वक्तव्यमा समेटिएको सहमतिलाई पर्यटन र आर्थिक गतिविधि विस्तारको महत्वपूर्ण उपलब्धिका रुपमा लिइए पनि यसको कार्यान्वयन र प्राविधिक अवरोध हट्नेमा भने निजी क्षेत्रले संशय व्यक्त गरेको छ । नेपालले एक दशकभन्दा लामो समयदेखि उठाउँदै आएको ...

फरकधार
गगन थापाले भने- अब सरकारका कमजोरीमा कांग्रेस मौन बस्दैन
PoliticsJust now

गगन थापाले भने- अब सरकारका कमजोरीमा कांग्रेस मौन बस्दैन

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई आवश्यक विषयमा सहयोग गर्ने र सरकारले गरेका काममा देखिएका कमजोरी तथा कमीकमजोरी औँल्याउने जिम्मेवारी प्रमुख प्रतिपक्षी दलको भएको बताएका छन् । केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले नागरिकका सरोकारका विषयमा सरकारलाई सहयोग गर्ने तर सरकारले आफ्नो जिम्मेवारी पूरा नगरेका विषयमा प्रश्न उठाउने पार्टीको नीति रहेको बताए ।  उनले सुकुम्बासी समस्याको समाधानमा सरकारले प्रभावकारी काम ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement