काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरेको छ । मंसिर ८ गतेदेखि सुरु भएको बैठक मंसिर ११ गते पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो । बैठकले पार्टीको संगठन, समसामयिक राजनीतिक अवस्था तथा अन्य महत्वपूर्ण विषयमा छलफल गर्दै विभिन्न निर्णयहरू गरेको जनाएको छ । निर्णयहरू यसप्रकार छन् :
यी हुन् कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय (पूर्णपाठ)

Read Complete Original Article
Published originally on नेपालन्युज






