Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

यी तीन राशिलाई धनलाभको योग

Share:WhatsAppFacebookX (Twitter)Telegram
यी तीन राशिलाई धनलाभको योग
Photo / Coverage: फरकधार

२०८३ कार्तिक २० गते (६ नोभेम्बर २०२६) शुक्रवार | तिथि: कार्तिक कृष्णपक्ष द्वादशी ११: १० बजेपछि त्रयोदशी। नक्षत्र: हस्त। चन्द्रराशि: कन्या। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ। आफ्ना काममा अरूको भरपर्दा दु:ख पाइनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। सत्कार्यमा शुभचिन्तकहरूको साथ पाइनेछ। पछिका लागि खर्चको जोहो गर्नुपर्ला। प्रतिस्पर्धी बढ्नेछन्। द्वेष तथा ईर्ष्या गर्नेहरूबाट सावधान रहनुहोला। वृष - इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अराजकता, स्वेच्छाचारिता र कुशासनका कारण घण्टीका नयाँ अनुहारको बोली बन्द भएकाे छ : सूर्य थापा
PoliticsJust now

अराजकता, स्वेच्छाचारिता र कुशासनका कारण घण्टीका नयाँ अनुहारको बोली बन्द भएकाे छ : सूर्य थापा

काठमाडौं, कात्तिक २० । नेकपा एमालेका नेता सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता, सांसद तथा सार्वजनिक व्यक्तित्वहरूमाथि व्यंग्यात्मक र आलोचनात्मक टिप्पणी गर्नुभएको छ। उहाँले अराजकता, स्वेच्छाचारिता र कुशासनका कारण घण्टी चिह्नबाट राजनीतिमा उदाएका नयाँ अनुहारहरू क्रमशः मौन हुँदै गएको टिप्पणी गर्नुभएको हो। सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले प्रधानमन्त्री बालेन्द्र साहदेखि रवि लामिछाने, खगेन्द्र सुनार, स्वर्णिम ...

जनताटाइम्स
आज संसद्का दुई समितिको बैठक, यस्ता छन् कार्यसूची
PoliticsJust now

आज संसद्का दुई समितिको बैठक, यस्ता छन् कार्यसूची

सङ्घीय संसदअन्तर्गत दुई संसदीय समितिका महत्त्वपूर्ण बैठकहरू शुक्रबार बस्ने भएका छन् ।  सङ्घीय संसद् सचिवालयका अनुसार संसदीय सुनुवाइ समितिको बैठक र हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक शुक्रबार बिहान बस्ने भएको हो ।  सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बिहान ९ः३० बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरू उपर परेका उजुरीबारे उजुरीकर्तासँग छलफल ...

फरकधार
एनपिएलमा आज दुई खेल, पोखराले गर्ला पुनरागमन ?
PoliticsJust now

एनपिएलमा आज दुई खेल, पोखराले गर्ला पुनरागमन ?

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज पनि दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार दिउँसो १२: ३० मा हुने पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ । तीन खेल खेलेको कर्णाली याक्स अंक तालिकाको तेस्रो स्थानमा छ । उसले तीन खेल खेलेकोमा २ मा जित र एकमा हार बेहोरेको छ । पहिलो खेलमा काठमाडौंसँग पराजित भएको कर्णालीले ...

फरकधार
प्रधानमन्त्री बालेन भन्छन्- देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ
PoliticsJust now

प्रधानमन्त्री बालेन भन्छन्- देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ

प्रधानमन्त्री बालेन्द्र शाहले देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुने बताएका छन् । बिहीबार राति फेसबुकमा स्टाटस राख्दै उनले यस्तो बताएका हुन् । ‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्,’ प्रधानमन्त्रीले अगाडि लेखेका छन्, ‘हाम्रो नेता लड्छन्, मानवताले आस गर्छन् !’ ‘फरक यति हो, देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ,’ प्रधानमन्त्री बालेनले अगाडि लेखेका छन् । ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play