काठमाडौं । यामाहा नेपालले दसैँ–तिहारलाई लक्षित गरी सञ्चालन गरेको ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियान सम्पन्न गरेको छ । अभियानअन्तर्गत बुटवलकी सरस्वती खनाल रायमाझीले १० लाख ३० हजार रुपैयाँ नगद पुरस्कार जितेकी छन् । उनले बुटवलस्थित यामाहाको आधिकारिक डिलर बाइकर्ज बुटवल प्रालिबाट यामाहा RayZR 125-FI Street Rally Hybrid स्कुटर खरिद गरेकी थिइन् …
यामाहाको दसैँ-तिहार अफर अन्तर्गत सरस्वतीले जितिन् १० लाख ३० हजार रुपैयाँ

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






