काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आगामी मंसिर ४ देखि ६ गतेसम्म आयोजना हुने अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा राउटे समुदायका उत्पादनलाई विशेष प्राथमिकता दिइने भएको छ । प्रदर्शनीमा राउटे समुदायका स्थानीय उत्पादन तथा परम्परागत सीप र प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले दुईवटा स्टल निःशुल्क उपलब्ध गराइने आयोजकले जनाएको छ । नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया…
यान्त्रीकरण प्रदर्शनीमा राउटे समुदायका उत्पादनका दुई स्टल, रैथाने प्रविधिलाई प्राथमिकता

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






