Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५५, आलु रातो (गोलो) प्रतिकिलो रु ५५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु सेतो प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ९०, गाजर (लोकल) प्रतिकिलो रु ९०, गाजर (तराई) प्रतिकिलो रु ६०, बन्दा (लोकल) प्रतिकिलो रु ३०, काउली (स्थानीय) प्रतिकिलो रु ५०, काउली (तराई) प्रतिकिलो रु ४०, मूला रातो प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४०, भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडी प्रतिकिलो रु १०० र मकै बोडी प्रतिकिलो रु ७० कायम गरिएको छ। यसैगरी, मटरकोसा प्रतिकिलो रु १४०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १३०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १३०, टाटे सिमी प्रतिकिलो रु १००, तितो करेला प्रतिकिलो रु १००, लौका प्रतिकिलो रु १००, परबर (लोकल) प्रतिकिलो रु १००, परबर (तराई) प्रतिकिलो रु १३०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौँला प्रतिकिलो रु १००, झिगुनी प्रतिकिलो रु ९०, फसी पाकेको प्रतिकेजी ७०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४० र भिण्डी प्रतिकिलो रु १२० कायम गरिएको छ। त्यसैगरी, सखरखण्ड प्रतिकिलो रु ७०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ७०, इस्कुस प्रतिकिलो रु २५, रायो साग प्रतिकिलो रु १००, पालुङ्गो साग प्रतिकिलो रु १५०, चम्सुरको साग रु १५०, तोरीको साग प्रतिकिलो रु १००, मेथीको साग प्रतिकिलो रु १५०, प्याज हरियो प्रतिकिलो रु २००, बकुला प्रतिकिलो रु १००, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु ३५०, च्याउ (डल्ले) प्रतिकिलो रु ५५०, राजा च्याउ प्रतिकिलो रु ३२०, सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण गरिएको छ। ब्रोकाउली प्रतिकिलो रु १३०, चुकुन्दर प्रतिकिलो रु ९०, सजीवन प्रतिकिलो रु २५०, रातो बन्दा प्रतिकिलो रु १८०, जिरीको साग प्रतिकिलो रु १५०, सेलरी प्रतिकिलो रु ५००, पार्सले प्रतिकिलो रु २,८००, सौफको साग प्रतिकिलो रु १५०, पुदिना प्रतिकिलो रु ७००, गान्टे मूला प्रतिकिलो रु १५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० र रुख टमाटर प्रतिकिलो रु १५० तोकेको छ। समितिले स्याउ (फुजी) प्रतिकिलो रु ३५०, स्याउ (जुम्ला) प्रतिकिलो रु ३५०, स्याउ (मुस्ताङ) प्रतिकिलो रु २५०, केरा (नेपाली) दर्जन रु १५०, केरा (मालभोग) दर्जन रु १५०, कागती प्रतिकिलो रु ३००, अनार प्रतिकिलो रु ४००, सुन्तला (नेपाली) प्रतिकिलो रु १२०, सुन्तला (भारतीय) प्रतिकिलो रु १२०, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ९०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ९०, निबुवा प्रतिकेजी रु ६०, नासपाती (चाइनिज) प्रतिकिलो रु ३००, मेवा (नेपाली) प्रतिकिलो रु ६०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, स्ट्रबेरी प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु ३५०, सरिफा प्रतिकिलो रु ३००, आभोकाडो प्रतिकिलो रु ३५० तथा अमला प्रतिकिलो रु ८० निर्धारण गरिएको छ। यसैगरी, नरिवल (काँचो) प्रतिकिलो रु ८०, नरिवल (हरियो) प्रतिकिलो रु २००, ड्रागन फ्रुट (नेपाली) प्रतिकिलो रु ५००, अदुवा प्रतिकिलो रु १००, खुर्सानी सुकेको प्रतिकिलो रु ५५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १००, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १२०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ३००, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २६०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २६०, छ्यापी (हरियो) प्रतिकिलो रु २००, छ्यापी (सुकेको) प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३७०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो ३३० निर्धारण भएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
हिजाे ६५ सय घटेको सुनको भाउ आज बढ्यो
Latest NewsJust now

हिजाे ६५ सय घटेको सुनको भाउ आज बढ्यो

काठमाण्डु– आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। छापावाल सुन प्रतितोला १ हजार ४०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँ र चाँदी ३ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँ र चाँदी ३ […] ...

काठमाण्डुपाटी
कांग्रेसले नियमित महाधिवेशन अन्तर्गत कर्णाली प्रदेश अधिवेशन मंसिर १४ र १५ गते सुर्खेतमा गर्ने
Latest NewsJust now

कांग्रेसले नियमित महाधिवेशन अन्तर्गत कर्णाली प्रदेश अधिवेशन मंसिर १४ र १५ गते सुर्खेतमा गर्ने

• नेपाली कांग्रेसको कर्णाली प्रदेश अधिवेशन मंसिर १३ र १४ गते सुर्खेतमा हुने भएको छ। • अधिवेशनमा २,००० देखि २,५०० नेता–कार्यकर्ता र १,२०० प्रतिनिधि सहभागी हुनेछन्। • उद्घाटन शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ, र शशांक कोइराला, प्रकाशमान सिंहजस्ता नेताहरू पनि सहभागी हुनेछन्। ...

नेपालबहस
स्रोत नखुलेको विदेशी मुद्रासहित दुई जना पक्राउ
Latest NewsJust now

स्रोत नखुलेको विदेशी मुद्रासहित दुई जना पक्राउ

काठमाडौँ, मङ्सिर १० गते । स्रोत नखुलेको नेपाली तथा विदेशी मुद्रासहित दुई जना पक्राउ परेका छन् ।काठमाडौँका जिल्ला प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापाका अनुसार चितवनको बिसौनीकी २०... ...

गोरखापत्र
घरेलु मैदानमा कर्णालीको कमजोर प्रदर्शन, पुरुष फुटबलतर्फ लिग चरणबाटै बाहिरियो
Latest NewsJust now

घरेलु मैदानमा कर्णालीको कमजोर प्रदर्शन, पुरुष फुटबलतर्फ लिग चरणबाटै बाहिरियो

सुर्खेत । कर्णाली प्रदेश घरेलु मैदानमै कमजोर देखिएको छ । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको पुरुष फुटबल प्रतियोगिताको लिग चरणमा प्रवेश नगरी बाहिरिएको हो । बिहीबार तेस्रो दिनको पहिलो खेलमा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement