Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

Share:WhatsAppFacebookX (Twitter)Telegram
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Photo / Coverage: विश्वखबर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ १२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ २० पैसा र बिक्रीदर २०१ रुपैयाँ ०१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८३ रुपैयाँ ४९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ १३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३६ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४६ पैसा र बिक्रीदर २२ रुपैयाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४० रुपैयाँ ११ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ १६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ४७ पैसा र बिक्रीदर चार रुपैयाँ ४८ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ८३ पैसा र बिक्रीदर ४० रुपैयाँ ९९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ र बिक्रीदर ११ रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ १६ पैसा र बिक्रीदर १५ रुपैयाँ २२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ३५ पैसा र बिक्रीदर २२ रुपैयाँ ४४ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १३ पैसा र बिक्रीदर १९ रुपैयाँ २० पैसा, कुवेती दिनार एकको खरिददर ४८७ रुपैयाँ १२ पैसा र बिक्रीदर ४८९ रुपैयाँ ०७ पैसा, बहराइन दिनार एकको खरिददर ३९७ रुपैयाँ ४६ पैसा बिक्रीदर ३९९ रुपैयाँ ०५ पैसा, ओमनी रियाल एकको खरिददर ३८९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३९१ रुपैयाँ ०५ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल प्रिमियर लिगमा आज दुई खेल हुँदै
Latest NewsJust now

नेपाल प्रिमियर लिगमा आज दुई खेल हुँदै

• नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आज दुई खेल हुँदैछन्, पहिलो खेल कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच हुनेछ। • एनपीएलको अंकतालिकामा लुम्बिनी लायन्स ७ अंकसहित शीर्ष स्थानमा छ, जबकि काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स क्रमशः ६ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन्। • पोखरा एभेन्जर्स ४ खेलमा कुनै जित निकाल्न नसक्दा अंकविहीन रहँदै तालिकाको पुछारमा छ। ...

नेपालबहस
एनपीएल प्लेअफको समीकरण: अबका १० खेलले तय गर्नेछन् भाग्य
Latest NewsJust now

एनपीएल प्लेअफको समीकरण: अबका १० खेलले तय गर्नेछन् भाग्य

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण लिग चरणको निर्णायक मोडमा पुगेको छ। प्रतियोगिताका १८ खेल सम्पन्न भइसकेका छन् र अब बाँकी रहेका १० खेलले आठ टोलीमध्ये कुन चार टोली प्लेअफमा पुग्ने भन्ने टुंगो लगाउनेछन्। अंकतालिकामा लुम्बिनी लायन्स ७ अंकसहित शीर्ष स्थानमा छ। ६-६ अंक जोडेका काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् भने ५ अंकका ...

नेपालन्युज
बसुन्धारामा कारको ठक्करबाट स्कुटरमा सवार २७ वर्षीया युवतीको मृत्यु
Latest NewsJust now

बसुन्धारामा कारको ठक्करबाट स्कुटरमा सवार २७ वर्षीया युवतीको मृत्यु

काठमाडौं । काठमाडौंको बसुन्धारामा कारको ठक्करबाट स्कुटरमा सवार एक युवतीको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–३ बसुन्धारामा बा.प्र.०१-०२७ च ९७३६ नम्बरको कारले दोलखा घर भई हाल काठमाडौंको बुढानीलकण्ठ बस्ने २४ वर्षीय सोमबहादुर धामीले चलाएको बा.प्र.०२-०६४ प ८९७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। कारको ठक्करबाट स्कुटरको पछाडि सवार दोलखाकी २७ वर्षीया ङबुदि शेर्पा (श्रेष्ठ) को मृत्यु भएको प्रहरीले जनाएको छ। नारायणगोपाल चोकबाट सामाखुशीतर्फ ...

केन्द्रबिन्दु
न हलोमा गोरु, न गोठमा गाई, संकटमा रैथाने पशुधन
Latest NewsJust now

न हलोमा गोरु, न गोठमा गाई, संकटमा रैथाने पशुधन

म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका यामप्रसाद पुनले गाई पाल्न छाडेको पाँच वर्ष भयो । करिब तीन दशकसम्म गाई पालेर लेकबेँसी गर्नुभएका पुनले अहिले गाईको सट्टा भैँसी ...

कृषि ज्ञान
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play