काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५० रुपैयाँ ५९ पैसा कायम भएको छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ। बेलायती पाउन्ड स्टर्लिङ एक…
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलर १५० रुपैयाँ नजिक

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






